दफा ६३
खारेजी र बचाउ
(१) टेलिकम्यूनिकेशन ऐन, २०१९ खारेज गरिएकोछ ।
(२) यो ऐन लागू हुनु अघि टेलिकम्युनिकेशन ऐन, २०१९ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिने छन् ।